Live on
Your Voice, Your Power
सिरहा – प्रहरीले सिरहाको मिर्चैया नगरपालिकाबाट एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार राति चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई पेस्तोलसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता बिनोद घिमिरेका अनुसार पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ बस्ने १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ बस्ने १९ वर्षकै…