Khabarhub

दुर्गममा आँखा उपचार सेवा आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पुर्‍याउन सबै क्षेत्र लाग्नुपर्ने बताएका छन् ।  आज यहाँ नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन समारोहमा उनले अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीकारुपमा रहेको बताएका हुन् । उपराष्ट्रपति यादवले भने, 'अन्धोपनको प्रतिशतमा कमी देखिए पनि…