Khabarhub

पाटनको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित

काठमाडौँ- ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ)लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएर जित निकालेका हुन्। सभापतिमा नेविसंघका बागी उम्मेदवार विजयी हुँदा अखिल क्रान्तिकारीका दुई सदस्यबाहेक अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार विजयी छन् । सचिवमा अभिनाष भण्डारी र कोषाध्यक्षम तिलक बहादुर कुमाल…