Khabarhub

२१ हजार नगदसहित जुवा खालबाट २ जना पक्राउ

पर्सा– प्रहरीले नगदसहित जुवा खालबाट दुई जनालाई पक्राउ गरेको छ । पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा ६-७ जना जुवाडेहरु भागी फरार भएको प्रहरीले जनाएको छ ।…