Live on
Your Voice, Your Power
काठमाडौँ– आगामी जेठभित्र स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन गर्न त्रिभूवन विश्वविद्यालयका पदाधिकारी सहमत भएसँगै अनशनरत विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । रिले अनसन बसिरहेका नेविसंघका विद्यार्थी र त्रिवि पदाधिकारीबीच स्ववियू निर्वाचन गर्ने विषयमा सोमबार सहमति भएको हो। स्ववियू निर्वाचनका लागि चैत २५ गते सर्वपक्षीय छलफल गर्ने सहमति भएको छ। अनशन तोडाउन त्रिविका उपकुलपति धर्मकान्त…