Live on
Your Voice, Your Power
काठमाडौँ– १४ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्ड घटनाका पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । गौर हत्याकाण्ड संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गरेर दोषीहरुलाई कारबाहीको माग गरेका हुन् । दोषीहरुलाई कारबाही नगरे भद्रकालीमा अनशन बस्ने समेत उनीहरुले चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै गौर हत्याकाण्ड संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले दोषीलाई…