Live on
Your Voice, Your Power
दोहा : कतारको वयस्क जनसंख्या मध्ये १० प्रतिशतले कोरोनाविरूद्धको खोप लगाएका छन् । राष्ट्रिय खोप कार्यक्रम शुरू भए यता ३ लाख २७ हजार ५८२ जनाले खोपको पहिलो डोज लगाएको कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर र बायोएनटेक भ्याक्सिनको साथसाथै मोडर्ना कम्पनीको खोप उपलब्ध भएपछि खोप अभियान तीव्र गतिमा अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।…