Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरसको महामारीपछि सृजित समस्याबारे फिफा अध्यक्ष गियनी इन्फान्टिन्हो र एएफसीका अध्यक्ष शेख सलमानले दक्षिण एसियाली क्षेत्रका फुटबल संघहरुसँग छलफल गरेका छन् । बुधबार अध्यक्षद्वय इन्फान्टिन्हो र सलमानले कोरोना भाइरसले यस क्षेत्रको फुटबलमा पारेको असर र संघहरुले खेलेको भूमिकाबारे चाँसो राखेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । ‘यस…