Live on
Your Voice, Your Power
काठमाडौं- भदौ १ गतेदेखि हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सहरुले दैनिक ४८ उडान गर्ने भएका छन् । लकडाउनको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडानलाई स्वीकृति दिएको जनाइएको छ । प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुट) मा ३९ वटा उडान र दुर्गममा हुने उडान (स्टल) का…