Khabarhub

चितवनको कार्यक्रम छाडेर प्रचण्ड र माधव नेपाल काठमाडौँ आउँदै

काठमाडौँ– प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका दुई अध्यक्ष काठमाडौँ फर्कँदैछन् । चितवनको कार्यक्रम छाडेर अध्यक्षद्वय काठमाडौँ आउँदैछन् । मंगलबार साँझ चितवन पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौँ आउन लागेका हुन् । संसद विघटनबिरूद्ध भरतपुरमा आयोजित विरोध सभालाई बिजय…