Khabarhub

सत्यभन्दा माथि शासक हुन सक्दैन : वरिष्ठ नेता पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्यभन्दा माथि शासक हुन नसक्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताउँदै सत्यको जित भएको जनाएका छन् । 'मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन ।संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ,' वरिष्ठ नेता पौडेलले फेसबुकमा लेखेका छन्,…