Khabarhub

च्याम्पियन्स लिग : चेल्सीसँग एट्लेटिको पराजित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडलाई चेल्सीले १-० ले पराजित गरेको हो । मंगलबार राति भएको खेलमा फ्रान्सेली फरवार्ड अलिभिएर जिरुडले ६८औँ मिनेटमा गरेको ओभरहेड किक गोल नै जितमा निर्णायक भयो । जितसँगै चेल्सीले क्वाटरफाइनलको सम्भावना बलियो बनाएको…