Khabarhub

कांग्रेसको सहयोगमा ओलीकै नेतृत्वमा सरकार बन्छ : महेश बस्नेत

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतले अबको सरकार पनि केपी ओलीकै नेतृत्वमा बन्ने दाबी गरेका छन्। राष्ट्रिय युवा संघको बुधबारको बैठकलाई बुधबार सम्बोधन गर्दै बस्नेतले यो मुलुकको राजनीति वर्तमान प्रधानमन्त्री ओलीकै वरिपरि घुम्ने दाबी गरेका हुन्। उनले भने, 'केपी ओलीले राजीनामा दिनुभएको छैन यो मुलुकको नेतृत्व फेरि पनि तपाईहरुको असक्षमताका कारणले यो मुलुकको राजनीति…