Live on
Your Voice, Your Power
काठमाडौँ– संविधानविद् भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सर्वोच्च अदालतले बदर गर्ने फैसला नेपालको न्यायिक इतिहासमै ऐतिहासिक भएको बताएका छन् । 'फैसलाले न्यायलय अझै स्वतन्त्रत र सक्षम भन्ने कुरा स्थापित गरेको छ। संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारीता पराजीत भएको छ,' उनले फेसबुकमा लेखेका छन्, 'विश्व मञ्चमा सिंगो देश, कानूनी व्यवस्था, न्यायलय र जनताको शीर उँचो…