Khabarhub

यस्तो छ संसद पुन:स्थापनासम्बन्धी सर्वोच्चको फैसला (पूर्ण पाठसहित)

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णय बदर गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा १३ वटा रिट परेका थिए । आज (मंगलवार) सर्वोच्च अदालतले अन्तिम फैसला सुनाउँदै संसद विघटन गर्ने निर्णय…