Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ । साढे २ घण्टा छलफल भए पनि ठोस सहमति नभएको बालुवाटर स्रोतले जनाएको छ । स्रोतले भन्यो, 'साढे २ घण्टा छलफल भएको छ । ठोस कुनै सहमति भएको…