Khabarhub

काठमाडौँ उपत्यकाका यी क्षेत्रमा आज बत्ती जाने(सूचीसहित)

काठमाडौँ-  आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विद्युत कटौती हुँदैछ । मर्मतसम्भारको काम गर्न पर्ने भएकाले आज काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ठाउँमा आज बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । लगनखेल वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि तीन घण्टा बत्ती कटौती हुनेछ । रेडियो नेपाल फिडरअन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान,…