Khabarhub

भाञ्जालाई अपहरण गरेर १ करोड फिरौती माग्ने मामा पक्राउ

धनुषा– आफ्नै भाञ्जा अपहरण गरेर एक करोड फिरौतीको रकम माग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी नगराइन नगरपालिका–६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका–७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई पक्राउ…