Khabarhub

पारिवारिक रिसइवीका कारण किशोरी भागरथीको हत्या भएको अभियुक्तको बयान

काठमाडौँ- बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका युवकले बलात्कार नगरेको बयान दिएका छन् । घटनाको १३औँ दिनमा पक्राउ परेका  दोगडाकेदार गाउँपालिका ७ का दिनेश भट्टले आफूले हत्या गरे पनि बलात्कार भने नगरेको बताएको प्रहरीले स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेका थिए । उक्त…