Live on
Your Voice, Your Power
कञ्चनपुर– कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत वर्ष चैतको दोस्रो सातादेखि बन्द गरिएको पश्चिम नेपालको गड्डा चौकी नाका पूर्ण रुपमा खुलाउन स्थानीय आठ वटा व्यवसायी संघले माग गरेका छन् । सरकारले केही समयअघि मन्त्रिपरिषद्को निर्णय गर्दै गड्डा चौकी नाका र डोकेबजारस्थित गौरीफन्टा नाका पुनः सञ्चालन गरिएको बताए पनि गड्डा चौकी नाका भने…