Khabarhub

ओली पक्षका ९० प्रतिशत सांसद संसद विघटनको विपक्षमा छन् : प्रचण्ड

चितवन– ​पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा रहेका ९० प्रतिशत सांसद्‌हरू नै प्रतिनिधि सभा विघटनकाविरुद्ध रहेको दाबी गरेका छन्‌। प्रचण्डले आफूले नै कोठामा राखेर ओलीका पक्षका सांसदहरूलाई सोधेको र उनीहरूले गुटमा रहेकाले बोल्न गाह्रो भएको बताएको दाबी गरेका हुन्‌। ‘केपीजीका पक्षमा भएका प्रतिनिधि सभाका ९० प्रतिशत सांसदहरू संसद…