Live on
Your Voice, Your Power
झापा- जेन-जी समूहले झापा दमकमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत आक्रमण गरेका छन् । प्रहरीको कडा सुरक्षा व्यवस्था बनाइएको ओलीको घरमा जेनजी समूहले आक्रमण गरेका छन् । आक्रमणमा धेरै क्षति नभएको एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरीले बताए । गिरीका अनुसार उक्त स्थानमा बिहानबाटै कडा सुरक्षा निगरानी गरिएको छ । ‘उहाँहरूले आँखा लगाउनुभएको…