Khabarhub

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि १० समूहमा छलफल सुरु

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा समूहगत छलफल सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ शनिबार सुरु भएको महाधिवेशनमा सबै प्रतिवेदन पेस भइसकेपछि आज समूहगत छलफल सुरु भएको हो । प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह बनाइएको छ । जसमा सात…