Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र पठाएका हुन् । राजीनामासँगै उनलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बालुवाटारमा पुगेको छ । जेन-जीहरूको आन्दोलनले उग्र रुप लिएसँगै अवस्था नियन्त्रणबाहिर गएपछि ओलीको राजीनामा आएको हो । सोमबार भएको जेन-जीको प्रदर्शनका काठमाडौँ र इटहरीमासहित १९ जनाको ज्यान गएको थियो…