Live on
Your Voice, Your Power
काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । एकै दिन ३४१ जनाको मृत्यु भएपछि भारतमा ज्यान गुमाउनेको संख्या १२ हजार २६२ पुगेको हो । पछिल्लो २४ घण्टामा १३ हजार १०३ जना संक्रमण पुष्टि भएपछि भारतमा संक्रमितको ३ लाख ६७ हजार २६४ पुगेको हो । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना…