Live on
Your Voice, Your Power
कालीकोट – गृहमन्त्री रामबहादुर थापा (बादल) ले अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा चाँडो किनारा लगाए निर्धारित समयमा नै निर्वाचन गर्न सकिने बताएका छन् । कालीकोटमा आज (सोमबार) आयोजित कार्यक्रममा बोल्दै उनले अदालतले संसद विघटनको फैसला गर्न ढिलो गरे निर्वाचनको मिति केही ढिलो हुनसक्ने समेत बताए । साथै उनले केपी ओली समूहको नेतृत्वको पार्टीलाई नै निर्वाचन आयोगले…