Live on
Your Voice, Your Power
काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फ्रेन्की डी जोंग र रिक्वी पुइगले एक एक गोल गरेका थिए । रातो कार्ड पाएका कारण सस्पेन्डमा रहेका लियोनेल मेसी भने यस खेलमा उपलब्ध थिएनन् । यो जितपछि बार्सिलोना ला लिगामा…