Live on
Your Voice, Your Power
काठमाडौँ- कोशी प्रदेश नामकरण विरुद्धको अन्दोलन अझै जारी छ । आज पनि नामकरणको विषयमा असन्तुष्ट समूहले विराटनगरमा प्रदर्शन गरेका थिए । उनीहरूको विरोधले उग्ररुप लिएपछि प्रहरीले हवाई फायरसहित आश्रु ग्यास प्रहार गरेको थियो । विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरुले विरोध प्रदर्शन गर्ने क्रममा उग्र भएपछि स्थिती सामान्य तुल्याउन हवाई फायर र आश्रु ग्यास…