Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिका कारण सिंगो मुलुकले संकट भोग्नु परेको आरोप लगाएका छन् । बिहीबार नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओलीले भनेको कुरा नमान्नु नै आफूहरुको अपराधजस्तो भएको भएको बताए । उनले ओलीको तानाशाही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको आरोप लगाए । ओली…