समाचार Archives | Page 7172 of 7965 | Khabarhub Khabarhub

महाधिवेशन नजिकिदै गर्दा देउवाले नियुक्त गरे कांग्रेसका १० विभागका प्रमुख

काठमाडौं - महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त रहेका विभिन्न १० वटा विभागका प्रमुखको टुंगो लगाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाविधेशनको आचारसंहितासमेत उल्लंघन हुने गरी विभागका प्रमुखहरू नियुक्त नगर्न ध्यानाकर्षण गराए पनि सभापति देउवाले विभिन्न १० विभागको नेतृत्व नियुक्त गरेका हुन् । देउवाले संगठन विभागको जिम्मा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई…