Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा २४ घण्टामा ४ हजार २ सय ३२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म २ लाख २१ हजार ३ सय ३२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८८ हजार ३ सय ६६ जनाको पिसिआर र १ लाख ३२ हजार ९ सय ६६ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका…