Live on
Your Voice, Your Power
काठमाडौं - लकडाउनको अवज्ञा गर्दै काठमाडौं मैतीदेवी क्षेत्रमा बिहीबार बिहान व्यापारीले केहीबेर पसल खोलेका छन् । साढे २ महिनादेखिको लकडाउनले जनजीवन कष्टकर भएको भन्दै व्यापारीहरूले पसल खोलेपछि प्रहरीले बन्द गराएको थियो । सोक्रममा प्रहरी र ब्यापारीबीच केही बेर भनाभन भएको बताइएको छ । बिहीबार बिहानै फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खोलिएपछि स्वयंसेवकको सहयोगमा प्रहरीले ती सबै पसल…