Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकी संसद् भवनमा दुई शताब्दीपछि पहिलो पटक हमला भएको छ । यो हमला सन् १८१२ को युद्धपछिको पहिलो भएको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो । तर, अहिलेको हमला कुनै फौज वा बाह्य शक्तिबाट नभई राष्ट्रपति…