Khabarhub

गैरसंवैधानिक कदम सच्याउने बाटो अदालतसँग छ, अरू बाटो रोज्न नपरोस्- बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदम सर्वोच्च अदालतबाट सच्चिने अपेक्षा गरेका छन् । पुस ५ भएको प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेका बेला जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा. भट्टराईले सबैको आँखा सर्वोच्च अदालततर्फ सोझिएको गैरसंवैधानिक कदम सच्चिने अपेक्षा गरेका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत अदालतलाई संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको…