समाचार Archives | Page 7210 of 7974 | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २९ हजारभन्दा बढीको मृत्यु

काठमाडौं - पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४८० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २९ हजार ३१४ पुगेको छ । एकै दिन १६ हजार ४०९ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख १४ हजार ८४९ पुगेको छ…