Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले संसद विघटन असंवैधानिक कदम भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको समस्याले संसद किन विघटन भन्दै प्रश्न गरेका छन् । उनले तपाइँको पार्टीको समस्याले गर्दा संसद किन विघटन भयो ? भन्दै प्रश्न गरेका हुन् । राष्ट्रियसभा बैठकका क्रममा उनले भने, ‘नेपाली जनताको त्याग तपस्या र…