Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षितवर्गमा पुग्ने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको अर्थमन्त्रालयले जनाएको छ । सो कार्यका लागि नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएसनले वातावरण मिलाउने र प्रवाह गरिएको कर्जाको…