Khabarhub

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि, सबै दलका नेताले सम्बोधन गर्दै

काठमाडौँ– राष्ट्रियसभाको हिउँदे अधिवेशन आज सुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा आज सबै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय भएको छ । बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्दै आजको बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताबाट सम्बोधन गर्ने निर्णय गरेको हो । बैठकको शुरुमै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउनेसँगै…