Live on
Your Voice, Your Power
काठमाडौँ– संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई छिमेकी राष्ट्र भारतले 'नेपालको आन्तरिक मामिला' भनेर टिप्पणी गरेको छ । आज दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाल सरकारको निर्णयलाई आन्तरिक मामिला भनेका हुन् । उनले भनेका छन्, ‘हामीले नेपालमा पछिल्लो राजनीतिक विकासक्रमलाई नोट गरेका छौँ । यी भनेका नेपालले लोकतान्त्रिक…