Live on
Your Voice, Your Power
ताप्लेजुङ– छोरीले एसइई परीक्षा उत्तीर्ण गरेसँगै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनामकी सुजता सार्कीको खुशीको सीमा रहेन । उच्च शिक्षा हासिल गराएर छोरीलाई जागिरे बनाउने सपना थियो उनको । तर नतिजा आएको केही दिनदेखि कुन विषय पढाउने, कुन कलेजमा पढाउने, खर्च कताबाट जुटाउने भन्ने विषयले भने उनलाई पिरोल्न थाल्यो । यत्तिकैमा गाउँपालिकाले छोरीलाई पूर्ण छात्रवृत्तिसहित कृषि विज्ञान…