Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पाटीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु आधिकारिक नेकपा भएको भन्दै नाम र चुनाव चिन्ह प्रदान गर्न माग गरेका छन्। शुक्रबार नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकमा हस्ताक्षर गरेका २९६ जना सदस्यसहितको जुलुससहित निर्वाचन आयोग पुगेका अध्यक्ष प्रचण्डले आफूहरु वैधानिक भएको भन्दै निर्वाचन आयोगले आधिकारिता, चुनाव चिन्ह र नामावाली आफूहरुलाई प्रदान गर्ने…