Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई बचाउन सरकारले विशेष राहत प्याकेजसंग सम्बन्धित कार्यक्रम घोषणा गर्नुपर्ने बताएका छन् । कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू निकै संकटमा परेको भन्दै उनीहरूको विषयमा सरकार संवेदनशील हुन आग्रह गरे । उनले भने, 'साना–ठूला सबै मिडिया हाउस समस्यामा परेका छन् । विज्ञापनको बजार…