Live on
Your Voice, Your Power
काठमाडौँ– स्काउटभित्र राजनीति हाबी भएको भन्दै स्काउटकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल स्काउट सघर्ष समितिले लैनचौरस्थित स्काउट कार्यालयमा प्रदर्शन गरेको हो । स्काउटभित्र गैर स्काउटहरुको हावी भएको भन्दै स्काउटको शुद्धीकरण र सम्पती रक्षाका लागि विरोधमा उत्रनु परेको प्रदर्शनका सहभागीहरुले जनाएका छन् । स्काउटभित्र गैर स्काउटहरुको मनोमानी र राजनैतिक क्रियाकलाप भएको भन्दै त्यसविरुद्ध बाध्य भएर…