Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ वा २९ मा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले वैशाख २३ वा २९ मा चुनावको प्रस्ताव राखेको स्रोतले जनाएको छ । संसद विघटनको मन्त्रिरपरिषदको सिफारिस लिएर राष्ट्रपति कार्यालय शितल निवास पुगेका उनको प्रस्तावलाई राष्ट्रपति विद्यादेवि भण्डारीले भने…