Live on
Your Voice, Your Power
काठमाडौँ– बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकष्मिक बैठक सकिएको छ । आजको बैठकमा उल्लेख्य एजेण्न्डा नभए पनि मन्त्रालयगत नियमित विषय मात्रै छलफल भएको एक मन्त्रीले जानकारी दिए । प्रत्येक सोमबार नियमित बैठक बस्दै आएपनि हिजो (सोमबार) बैठक नबसेकाले आज (मंगलबार) बसेको हो । आज बिहान संवैधानिक परिषद् बैठक स्थगित लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए। कोरम नपुगेपछि…