Live on
Your Voice, Your Power
काठमाडौं – फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण देखिएको छैन । यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा त्यहाँ नयाँ संक्रमण र उपचारारत कसैको पनि मृत्यु नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कोरोना भाइरस सम्बन्धी अपडेट दिइरहेको वर्ल्डोमिटर्सका अनुसार त्यहाँ अहिलेसम्म २८ हजार २२ जनाको मृत्यु भएको छ भने १ लाख ८० हजार…