Live on
Your Voice, Your Power
सप्तरी- भारतबाट मानिसलाई आउन नदिन सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडाका युवाले रातभर जाग्राम बसेर चौकीदारी गर्न थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण बेलामा समेत अवैध तस्करी नरोकिएपछि गाउँका १० युवाले १० दिनदेखि गाउँ भित्रिने नाकामा निगरानी गर्न थालिएको हो । रातको समयमा सीमा क्षेत्र हुँदै प्रवेश गर्ने इलाकाको झ्याङ्ग, घारीमा युवा छरिएर लुकेर बस्छन् र मदिरा…