Khabarhub

देशभर २४ घण्टामा ९३६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ । काठमाडौँ उपत्यकामा थपिए ४३८ संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४ महिला…