Live on
Your Voice, Your Power
काठमाडौँ- दार्चुला, काभ्रे र चितवनमा भएका अलगअलग दुर्घटनामा सात जनाको मृत्यु भएको छ । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । अन्य दुईको पहिचान हुन…