समाचार Archives | Page 7323 of 8014 | Khabarhub Khabarhub

अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमणबाट ९७ जनाको मृत्यु

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म अष्ट्रेलियामा ९७ जनाको मृत्यु भएको छ । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा कसैको ज्यान नगए पनि थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ६ हजार ९४१ पुगेको छ । अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार १६३ जना उपचारपछि निको…